हिमानी शाहमाथि खनिए राप्रपा अध्यक्षमा पराजित थापा

२ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएका कमल थापा एकपछि अर्को गर्दै पूर्व राजपरिवारका सदस्यहरुमाथि खनिइरहेका छन् ।

आइतबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै पराजयको मुख्य दोष थोपरेका थापाले केहीअघि हिमानी शाहमाथि रिस झारेका छन् । 

हिमानीले ट्विटरमार्फत राप्रपाको अध्यक्ष पदमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि थापाले जवाफमा आक्रोश व्यक्त गरेका हुन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया