बसन्त चौधरीको ‘तिमीविनाको म’ र ‘अनेक पल और मे’ काव्यकृति सार्वजनिक

२ बर्ष अगाडि

काठमाडौं - उद्योगी तथा कवि बसन्त चौधरीको ‘तिमीविनाको म’ र ‘अनेक पल और मे’ काव्यकृति सार्वजनिक भएको छ । 

लूनकरण दास–गङ्गादेवी चौधरी साहित्य कला मन्दिरको आयोजनामा एक कार्यक्रमका विच उक्त दुई कृति लोकार्पण गरिएको हो । कार्यक्रम मंगलबार अग्रवाल सेवा केन्द्र कमलपोखरीमा सम्पन्न भएको छ ।  

वरिष्ठ कवि तुलसी दिवसको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नाट्या प्रज्ञा प्रतिष्ठानका कुलपति हरिहर शर्मा, प्राध्यापक भुवन ढुङ्गाना, मेघा चौधरी र सर्जक बसन्त चौधरी लगायतले संयुक्त रुपमा उक्त दुई कृतिको लोकार्पण गरेका थिए । 

२ बर्ष अगाडि

प्रतिक्रिया