बसन्त चौधरीको ‘तिमीविनाको म’ र ‘अनेक पल और मे’ काव्यकृति सार्वजनिक

पुस २१, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - उद्योगी तथा कवि बसन्त चौधरीको ‘तिमीविनाको म’ र ‘अनेक पल और मे’ काव्यकृति सार्वजनिक भएको छ । 

लूनकरण दास–गङ्गादेवी चौधरी साहित्य कला मन्दिरको आयोजनामा एक कार्यक्रमका विच उक्त दुई कृति लोकार्पण गरिएको हो । कार्यक्रम मंगलबार अग्रवाल सेवा केन्द्र कमलपोखरीमा सम्पन्न भएको छ ।  

वरिष्ठ कवि तुलसी दिवसको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नाट्या प्रज्ञा प्रतिष्ठानका कुलपति हरिहर शर्मा, प्राध्यापक भुवन ढुङ्गाना, मेघा चौधरी र सर्जक बसन्त चौधरी लगायतले संयुक्त रुपमा उक्त दुई कृतिको लोकार्पण गरेका थिए । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८