आजको विनिमयदर : अमेरिकी डलरसँगै कुन-कुन देशको मुद्राको मूल्य कति ?

आइतबार, २५ पुस २०७८, ०८ : ४१

काठमाडौं - आज आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ६० पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया २० पैसा रहेको छ ।

यस्तै, एक युरोपियन युरोको खरिददर १३४ रुपैंया २० पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंंया ८७ पैसा तय भएको छ ।

कुन देशको मुद्राको खरिदबिक्रीदर कति ?

आइतबार, २५ पुस २०७८, ०८ : ४१

प्रतिक्रिया