आलिया भट्ट र जुनियर एनटीआर फेरी एकसाथ देखिदैँ

सोमबार, १७ माघ २०७८, १८ : १४

काठमाडौं, बलिउड चर्चित अभिनेत्री आलिया भट्ट फेरी दक्षिण भारतीय फिल्ममा देखिने भएकी छिन्। फिल्मको नाम हालसम्म तोकिएको छैन तर आलियाले फिल्म खेल्न सम्झौता भने गरिसकेकी छिन्। 

जुनियर एनटीआरसंग अलियाले पुन ः एक पटक स्क्रिन शेयर गर्न लागेकाी हुन । उनीहरू यसअघिको चलचित्र ुआरआरआरुमा पनि सँगै छन्। आरआरआर रिलिज हुनै बाँकी छ। 

आलिया र एनटीआरले अभिनय गर्न लागेको चलचित्र तेलुगु भाषामा बन्नेछ। सन् २०१६ मा रिलिज भएको ब्लकबस्टर फिल्म ुजनता ग्यारेजु का निर्देशन कोरताला शिवाले उक्त फिल्म निर्देशन गर्न लागेका हुन् ।

सोमबार, १७ माघ २०७८, १८ : १४

प्रतिक्रिया