हुन्डाई नयाँ वर्ष २०७९ योजना सार्वजनिक

सोमबार, २८ चैत्र २०७८, १५ : ०६

काठमाडौं - हुन्डाई अटोमोवाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना “नयाँ वर्षको सुरुवात हुन्डाईको साथ” सार्वजनिक गरेको छ । 

यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । नयाँ वर्ष बोनस रु. ७९ हजार रुपैयाँ, एक्सचेन्ज बोनस रु.७९ हजार रुपैयाँ सम्म,Model Year Discount रु.९९ हजार रुपैयाँ सम्म, द्रुत मूल्याङ्कन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १६ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । 

यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । 
 

सोमबार, २८ चैत्र २०७८, १५ : ०६

प्रतिक्रिया