एमाले उम्मेदवारहरूले गरे एकैपटक काठमाडौँका भित्री सहरका ११ वडाको पदयात्रा

शनिबार, २४ बैशाख २०७९, १२ : ५४

काठमाडौं - काठमाडौं महानगरपालिकाका नेकपा (एमाले) तर्फका मेयर पदका उम्मेदवार केशव स्थापित र उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलसहितका उम्मेदवारले भित्री सहरका ११ वडाको पदयात्रा एकैपटक गरेका छन् । शनिबार उनीहरुले भित्री सहरका ११ वटा वडामा एकैपटक पदयात्रासहितको घर–दैलो कार्यक्रम गरेका हुन् ।

शनिबार, २४ बैशाख २०७९, १२ : ५४

प्रतिक्रिया