एजेन्सी - रुसमा कार बिक्री घटेको छ । युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर प्रतिबन्ध लगाएपछि रुसमा कारको बिक्री घटेको हो ।
रुसमा कार बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले देखाएको हो ।
'अप्रिल २०२२ मा रूसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८।५ प्रतिशतले घटेको' जनाइएको छ ।
प्रतिक्रिया