नेतृ सिर्जना सिंहले गरिन् मतदान

शुक्रबार, ३० बैशाख २०७९, ०८ : २९

काठमाडौं  - काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार रहेकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले मतदान गरेकी छन् । 

उनले बिहान ८ बजे मतदान गरेकी हुन् ।

शुक्रबार, ३० बैशाख २०७९, ०८ : २९

प्रतिक्रिया