मतदान केन्द्रभित्र  के गर्न पाइँदैन ?

१ बर्ष अगाडि

आज देशभरका स्थानीय तहको निर्वाचन शुरु भइसकेको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा आफ्नो मत दान गर्न सोभन्दा अगाडि नै लाइन बस्न सुरु भइसेको छ ।

योबेला मतदान केन्द्रमा के गर्न पाइँदैन भन्ने कुरा थाहा पाउन जरूरी छ ।

-मोबाइल, क्यामेराजस्ता फोटो खिच्ने सामग्री लग्न निषेधित छ।
-सलाई र लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ
-मतदान केन्द्रमा कुनै पनि प्रकारका हात हतियारहरु लग्न निषेध गरिएको छ।
-नमूना मतपत्रलगायतका कागजात लग्न पाउनुहुने छैन।
-कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने कुनै वस्तु बोक्न आयोगले निषेध गरेको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया