डा बाबुरामलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

शुक्रबार, ३० बैशाख २०७९, १५ : ३०

काठमाडौं, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । डा भट्टराईले शुक्रबार मतदानको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

डा भट्टराईले शुक्रबार मतदानको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।

शुक्रबार, ३० बैशाख २०७९, १५ : ३०

प्रतिक्रिया