गठबन्धनलाई पराजित गर्दै  इलामको माङसेबुङ ४ मा एमालेको प्यानल नै विजयी

बैशाख ३१, २०७९ | आजको अर्थ
ajaako_artha

काठमाडौं - इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमाले प्यानल विजयी भएको छ ।

नेकपा एमालेका उम्मेद्वार नविन लिम्बू ५४ मतान्तरका साथ विजयी भएका हुन् । लिम्बूले ३ सय २५ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वार आषिश जवेगूले २ सय ६८ मत ल्याएका थिए ।

महिला सदस्यमा एमालेकै कल्पना राई ९३४४ मत०, दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा ९३३८ मत० र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू ९३४५ मत० र धनबहादुर राई ९३१० मत० विजयी भएका छन् ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२३.६३१२४.२३
EUR (EUROPEAN EURO)१२८.८८१२९.५१
GBP (UK POUND STERLING)१५१.४५१५२.१८
CHF (SWISS FRANC)१२३.१४१२३.७४
AUD (AUSTRALIAN DOLLAR)८५.५८८५.९९
CAD (CANADIAN DOLLAR)९५.६६९६.१३
SGD (SINGAPORE DOLLAR)८८.६८८९.११
JPY (JAPANESE YEN)१०९.५६९.६१
CNY (CHINESE YUAN)१८.२११८.३०
SAR (SAUDI ARABIAN RIYAL)३२.९६३३.१२
QAR (QATARI RIYAL)३३.८५३४.०१
THB (THAI BAHT)३.५५३.५७
AED (UAE DIRHAM)३३.६६३३.८२
MYR (MALAYSIAN RINGGIT)२८.११२८.२५
KRW (SOUTH KOREAN WON)१००९.६३९.६७
SEK (SWEDISH KRONER)१२.२६१२.३२
DKK (DANISH KRONER)१७.३२१७.४०
HKD (HONG KONG DOLLAR)१५.७५१५.८३
KWD (KUWAITY DINAR)४०२.५९४०४.५४
BHD (BAHRAIN DINAR)३२७.९२३२९.५१