प्रधानमन्त्री देउवाले मतदान गरेकै वडामा कांग्रेस पराजित

शनिबार, ३१ बैशाख २०७९, १९ : ४५

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेकै वडामा कांग्रेस पराजित भएको छ ।

डडेल्धुराको गन्यापधुरा(१ मा कांग्रेसका उम्मेदवारलाई हराउँदै करुवा चुनाव चिन्हका नरेश भण्डारी विजयी भएका छन् ।

भण्डारीले ६७३ मत ल्याउँदा कांग्रेस उम्मेदवारले ५४४ मत ल्याएका थिए ।

शनिबार, ३१ बैशाख २०७९, १९ : ४५

प्रतिक्रिया