राष्ट्रिय फुटबल टिमबाट हटाइएका खेलाडी फिर्ता गराउने एन्फाको निर्णय, प्रशिक्षकको जिम्मा सचिवालयलाई

१ बर्ष अगाडि

काठमाडौं - अखिल नेपाल फुटबल संघ ९एन्फा०को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर रहेका १० खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न बैठकले प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादका कारण टिम बाहिर रहेका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रशिक्षकलाई निरन्तरता दिने वा नदिने विषयमा एन्फा सचिवालयलाई जिम्मा दिने निर्णय भएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया