नेपाल बैंकका अध्यक्ष सुमन राज अर्यालले दिए राजीनामा

सोमबार, १३ असार २०७९, १६ : ५२

काठमाडौं- नेपाल बैंक लिमिटेडका अध्यक्ष सुमन राज अर्यालले राजीनामा दिएका छन् ।

अर्यालले बैंकको संचालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा नेपाल सरकार, अर्थ मन्त्रालयले असार १२ गते स्वीकृत गरेको छ ।

सोमबार, १३ असार २०७९, १६ : ५२

प्रतिक्रिया