कति पुग्यो अमेरिकी डलरको भाउ ? यस्तो छ आजको विनिमयदर

मंगलबार, १४ असार २०७९, ०९ : ५४

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज मंगलबार विनिमयदर सार्वजनिक गरेको छ ।

सार्वजनिक विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२५ रुपैंया ५ पैसा रहेको छ भने बिक्रीदर १२५ रुपैंया ६५ पैसा रहेको छ । 

यसैगरी, एक युरोपियन युरोको खरिददर १३२ रुपैंया ३७ पैसा रहेको छ र बिक्रीदर १३३ रुपैंया रहेको छ । 

अन्य कुन देशको मुद्राको दर कति ?


 

मंगलबार, १४ असार २०७९, ०९ : ५४

प्रतिक्रिया