Datsun redi–Go मनसुन अफर : २.५ लाख छुट

शनिबार, १४ साउन २०७९, ११ : ४५

काठमाडौं - पायोनियर मोटो कर्पले Datsun redi–Go मा मनसुन अफर ल्याएको छ । यो अफरअन्तर्गत गाडी किन्दा ग्राहकले रु। २ लाख ५० हजार रुपैयाँ नगद छुट पाउनेछन् । 

यस अफरमा चालु आर्थिक वर्षका लागि बीमा समावेश गरिएको कम्पनीले जनाएको छ । यस मनसुन अफरअन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउनेछन् । 

यो अफर नेपालका सबै शोरुममा लागू हुने कम्पनीले जनाएको छ । 

शनिबार, १४ साउन २०७९, ११ : ४५

प्रतिक्रिया