साना किसान विकास लघुवित्तमा रोजगारको अवसर, माग्यो कर्मचारी

१ बर्ष अगाडि

काठमाडौं - साना किसान विकास लघुवित्तले कर्मचारीको माग गरेको छ । कम्पनीले व्यवस्थापनका लागि १ जना र फिल्ड कोर्डिनेटरमा ५ जनाका लागि कर्मचारीको माग गरेको हो । 

कम्पनीले उक्त पदहरुका लागि न्युनतम प्लस टु उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने बताएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात साउन २६ गतेभित्र दरखास्त दिनुपर्नेछ । 

कम्पनीले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया