कालिका लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

१ बर्ष अगाडि

काठमाडौं - कालिका लघुवित्त वित्तिय संस्थाले कर्मचारीको माग गरेको छ । 

कम्पनीले एक सूचना जारी गर्दै सहायक प्रबन्धक, अधिकृत, सहायक र कनिष्ट सहायक पदका लागि केही सङ्ख्यामा कर्मचारीको माग गरेको हो । 

योग्यता पुगेका इच्छुक आवेदकहरूले भदौ १२ गते भित्र आवेदन दिन दिनुपर्ने छ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया