‘आहा दसैँ, चाडपर्वको उमंग हिरो चढी दंग’ योजना सार्वजनिक, १ लाख पाउन सकिने

१ बर्ष अगाडि

काठमाडौं - नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नेपालीको महान चाड दसैँको उपलक्ष्यमा ‘आहा दसैँ, चाडपर्वको उमंग हिरो चढी दंग’ भन्ने नयाँ योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले रु। ७ हजार ५०० पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत रु। १ लाखसम्म पाउन सक्ने र बम्पर लक्कीड्रमार्फत एकजनाले रु। १ लाख नगद पाउने छन् । 

यसका साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा ०५ डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको छ ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया