माइपेको  ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एमआरबी’ सम्पन्न

सोमबार, २० भदौ २०७९, १२ : ५७

काठमाडौं - माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एमआरबी’ सम्पन्न भएको छ।

गत भदौ १८ गते शनिबार सम्पन्न मोटरसाइकल राइड कार्यक्रममा राइड मन पराउने २०० भन्दा बढी राइडरको सहभागिता थियो । राइडमा नेपालमा विभन्न भागबाट आएका राइडरहरुको सहभागिता थियो । 

माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताको अध्यक्षतामा सम्पन्न उक्त राइड कार्यक्रम भक्तपुरको राधेराधेदेखि काभ्रेको धुलिखेलसम्म पुगेको थियो ।

 
 

सोमबार, २० भदौ २०७९, १२ : ५७

प्रतिक्रिया