मेस्सीद्धारा साउदी अरेबियाविरुद्ध अर्जेन्टिनाको पहिलो गोल

१ बर्ष अगाडि

काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबलको जारी खेलमा अर्जेन्टिनाको पहिलो गोल गरेको छ।

साउदी अरेबियाविरुद्धको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले खेलको दशौं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्।

साउदी अरबका खेलाडीले डिबक्सभित्र अर्जेन्टिनाका खेलाडीलाई फउल गरेपछि अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको हो।

१ बर्ष अगाडि

प्रतिक्रिया