फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

विहीबार, १५ मंसिर २०७९, ११ : ५९

काठमाडौं-  फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा केशव राज पौडेल नियुक्त भएका छन् । 

गत मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले निवर्तमान अध्यक्ष भगवती चौधरीले दिएको राजीनामा स्वीकृत गरी सोही मितिबाट लागू हुने गरी सञ्चालक पौडेललाई अध्यक्षमा सर्वसम्मत मनोनयन गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ  

विहीबार, १५ मंसिर २०७९, ११ : ५९

प्रतिक्रिया