एनएलजी इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति प्रतिशत दिदैँ बोनस शेयर ?

आइतबार, १८ मंसिर २०७९, ११ : १५

काठमाडौं- एनएलजी इन्स्योरेन्सले  लाभांश घोषणा गरेको छ।

।इन्स्योरेन्स्ले आर्थिक वर्ष २०७८र७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने हाल कायम चुक्ता पूँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर १६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

आइतबार, १८ मंसिर २०७९, ११ : १५

प्रतिक्रिया