बरुण हाइड्रोपावर करिब पौने २७ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

आइतबार, १८ मंसिर २०७९, १६ : २५

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।

यो कम्पनीको कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सूचीकृत भएको छ। 

कम्पनी केही समयअघि आफ्ना शेयरधनीहरुलाई बिक्री गरेको हकप्रद नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले शेयरधनीहरुलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री गरेको थियो। 
 

आइतबार, १८ मंसिर २०७९, १६ : २५

प्रतिक्रिया