नेपालमा भारतीय फिल्म निर्देशक प्रकाश झा

१ बर्ष अगाडि

काठमाडौँ / काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) मा सहभागी हुन् नेपाल आइपुग्नुभएका भारतीय फिल्म निर्देशक, निर्माता तथा अभिनेता प्रकाश झा नेपालमा । उहाँलाई स्वागत गर्न काठमाडौँमा पुर्नेन्दु प्रोडक्सन र क्रिएसन नेपालद्वारा आयोजित कार्यक्रममा भारतीय निर्देशक एम गनी र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी ।  रासस

१ बर्ष अगाडि

प्रतिक्रिया