काठमाडौं- साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले अधिकृत सहायक/अधिकृत (आन्तरिक लेखा परीक्षण विभाग र कर्जा असुली विभाग) पदका लागि केही, सुपरभाइज/रवरिष्ठ सहायकरसहायक पदका लागि केही र व्यवस्थापन प्रशिक्षार्थी/सहायक प्रशिक्षार्थी पदका लागि केही कर्मचारी माग गरेको छ ।
कम्पनीका अनुसार उमेरहदमा सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ ननाघेको र अधिकृत तहमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको तर महिला आवेदकको हकमा ५ वर्ष थप हुने जनाइएको छ ।
इच्छुक तथा अनुभवी आवेदकले सूचना प्रकाशित भएको १५ दिन भित्र कम्पनीको वेबसाइटमा आवेदन गर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया