महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

शुक्रबार, २३ मंसिर २०७९, १४ : ४९

काठमाडौं- महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रमेशकुमार भट्टराई नियुक्त भएका छन्। 

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले भट्टराईलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको हो। 

सीईओमा भट्टराईको पुनर्नियुक्ति आउँदो पुस १७ गतेदेखि लागू हुनेछ। भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ। 
 

शुक्रबार, २३ मंसिर २०७९, १४ : ४९

प्रतिक्रिया