सेयर बजार आज बन्द

आइतबार, १० पुस २०७९, ११ : २६

काठमाडौं / सेयर बजार आज बन्द हुने भएको छ। सरकारले क्रिसमसकाे अवसरमा आज सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएकाे हाे । 

अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ।  

आइतबार, १० पुस २०७९, ११ : २६

प्रतिक्रिया