वल्र्डलिंकले पायो एक्सिलेन्सी अवार्ड

बुधबार, २० पुस २०७९, १३ : ००

काठमाडौँ-  वल्र्डलिंकले यस वर्षर्को कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड पाएको छ ।

कर्पोरेट क्लब नेपालले वल्र्डलिंकलाइ द एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्सी प्रदान गरेको हो । निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिहरुका ेसम्मानमा यो अवार्ड प्रदान गर्ने गरिएको छ । 

 अवार्डका लागि व्यक्तिगत तथा संस्थागत डिजिटलाइजेसनमा वल्र्डलिंकले देखाएको प्रतिबद्धता, ग्राहक संख्या, प्रयोग गरिएको प्रविधि, मर्मत सम्भार, अनलाइन भुत्तानीको विकल्प, साखाहरुको संख्या, सेवाको पहँुच क्षेत्र आदिलाइ आदार बनाइएको बताइएको छ ।
 

बुधबार, २० पुस २०७९, १३ : ००

प्रतिक्रिया