काठमाडौँ- नेपाल आयल निगम ५२ वर्ष पूरा गरी ५३ औं वर्षमा प्रवेश गरेको छ । निगमले आज पुष २६ गते मंगलबार आफ्नो ५३ औं वार्षिकोत्सव मनाएको छ ।
उक्त वार्षिकोत्सव समारोह निगमको केन्द्रिय कार्यालय टेकुमा आयोजना गरिएको थियो ।
प्रतिक्रिया