काठमाडौँ नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ ।
यतिबेला टेलिकमको आधिकारिक वेवसाइटसमेत अवरुद्ध रहेको छ ।
सेवा अवरूद्धबारे टेलिकमले हालसम्म कुनै जानकारी गराएको छैन ।
प्रतिक्रिया