काठमाडौं - शिवम् सिमेन्टले प्रवन्ध निर्देशकमा रघुनन्दन मारुलाई नियुक्त गरेको छ ।
पुस २९ गते बसेको सञ्चालक समितिले नव निर्वाचित सञ्चालक मारुलाई नै नियमित रुपमा कम्पनीको काम कारबाही गर्ने प्रवन्ध निर्देशक पदमा नियुक्त गरेको हो ।
यस भन्दा अगाडी कम्पनीका अध्यक्ष रहेका सुरेन्द्र प्रसाद गोयललाई नै प्रवन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो ।
प्रतिक्रिया