डिएचआई Sandmartin अन्तर्राष्ट्रिय होल्डिंग लाई  टेक्नोलोजी पार्टनर को रुपमा  भित्राउन सफल

१ बर्ष अगाडि

काठमाडौँ - पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएको डिएचआइ ले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ ।

नेपाली वजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली वजारमा गुणस्तरिय ग्राहकलाई आवश्यक सम्पुर्ण विधुतिय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको हो ।

पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई लाई विस्तार संगै गुणस्तरिय विधुतिय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि ताईवानको

सीमित Sandmartin अन्तर्राष्ट्रिय होल्डिंग लाई  टेक्नोलोजी पार्टनर को रुपमा  भित्राउन डिएचआइ सफल भएको छ । यो सम्झौता पश्चात डिएचआइ टेक्नोलोजी र नेपालमा विधुतिय उपकरण निर्माणको गति लाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।  
१ बर्ष अगाडि

प्रतिक्रिया