काठमाडौँ- नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ ९३ पैसा र बिक्रीमा १३० रुपैयाँ ५३ पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४७ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९१ रुपैयाँ ८ पैसा र बिक्रीमा ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७७ पैसा र सिङ्गापुरे डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य ९९ रुपैयाँ १८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिदमा १० रुपैयाँ एक पैसा र बिक्रीमा १० रुपैयाँ ६ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ६० पैसा ६० पैसा र बिक्रीमा ३४ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७० पैसा, मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ ५९ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ६४ पैसा तोकिएको छ ।
प्रतिक्रिया