डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

१ बर्ष अगाडि

काठमाडौं-  डिस मिडिया प्रा.लि (डिसहोम) को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन भएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रभु ग्रुपका प्रमुख भट्टचनलाई डिसहोम सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो ।

यसअघि डिसहोमको अध्यक्ष हेमराज ढकाल थिए । व्यवसायी भट्टचन हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया