काठमाडौं - आज (माघ २२ गते)देखि नेपाल टेलिकमले फाइभजी सेवाको आन्तरिक परीक्षण थालेको छ ।
टेलिकमले आफ्नो १९ औं वाषिर्कोत्सवको अवसरमा २६ सय मेगाहर्ज ब्यान्ड अन्तर्गत फाइभजी सेवा परीक्षणको औपचारिक शुभारम्भ गरेको हो । जसमा पहिलो चरणमा बबरमहल र सुन्धारास्थित आफ्नो कार्यालयमा रखिएका फाइभजी उपकरणबाट परीक्षण थालेको कम्पनीले जनाएको । कम्पनीले आन्तरिक परीक्षण सुरु गरेको भएपनि तत्कालका लागि भने सर्वसाधारणले फाइभजी चलाउन पाउने छैनन् ।
प्रतिक्रिया