विदेशी मुद्राको विनिमय दर

सोमबार, २३ माघ २०७९, ११ : ३०

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले आज सोमवारको विनिमय दर तोकेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ६३ पैसा र बिक्रीमा १३१ रुपैयाँ २३ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४१ रुपैयाँ २ पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४२ पैसा र बिक्रीदर ९० रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ५० पैसा र बिक्रीमा ९७ रुपैयाँ ९४ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ९६ पैसा र बिक्रीमा १० रुपैयाँ तोकिएको छ । 

यसैगरी साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८३ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा ३० रुपैयाँ ६८ पैसा र बिक्रीमा ३० रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ५२ पैसा छ । 

सोमबार, २३ माघ २०७९, ११ : ३०

प्रतिक्रिया