खुल्यो विद्युतीय स्कुटरको शोरुम

सोमबार, २३ माघ २०७९, १३ : ४३

काठमाडौँ - नेपालका लागि याडिया ब्रान्डले ई स्कुटरको आधिकारिक वितरलेचाबहिलको चुचेपाटीमा नयाँ शोरुमको उद्घाटन गरेको छ ।

विद्युतीय दुई पाङ्गे्र सवारी साधनको अग्रस्थानमा रहेको ब्रान्ड याडिया ले नेपनलमा निरन्तर विभिन्न मोडेलहरुको प्रिमियम इ स्कुटरहरु बिक्री गर्दै र बिक्रीपछिको स्तरिय सेवालाई निरन्तरता दिदै कुजु नेपाल पा्र.लि.ले पोखरा, चितवन, दाङ, बुटवल, पाटन, र भक्तपुरमा डिलर नेटवर्कहरु स्थापित गरीसकेको र साथै थप सुविधाहरु उपलब्ध गराउन कम्पनी केन्द्रित भएर बिर्तामोड, दमक, धरान, इटहरी, विराटमगर, लहान, जनकपुर, हेटौँडा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र धनगढीमा नयाँ आउटलेट खोल्ने योजना बनाएको छ ।

सोमबार, २३ माघ २०७९, १३ : ४३

प्रतिक्रिया