बोटको ब्लुटुथ कलिङ स्मार्टवाचहरू नेपाली बजारमा

मंगलबार, २४ माघ २०७९, १७ : ३७

काठमाडौँ -भारतको नम्बर एक वेरेबल ब्रान्ड बोटले नेपाल पोर्ट्फोलियोमा आफ्नो हियरेबल वेरेबल क्याटेगोरी तर्फ केही उत्पादनहरु थप गरेको नेपालमा स्मार्टवाच हियरेबल एक्सेसरिजहरुको बढ्दो मागसँगै सो कम्पनीले  उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराएर उपभोक्ताहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको

boAt Xtend Pro बलियो सुन्दर ढंगले बनाइएको .७८ इन्चको AMOLED डिस्प्ले ३० मिनेटको ASAP फास्ट चार्जिङमा १० दिन टिक्ने ब्याट्रीको साथ आउँछ। Xtend Pro ब्लुटुथ कलिङलाई इन-बिल्ट स्पिकर साथ आउछ।  यसमा एक डायल प्याड रहेको   जसमा  तपाइँलाई तपाइँको स्मार्टवाचबाट 10 ओटा सम्पर्कहरूलाई सेभ  गर्न कल गर्न सक्नु हुन्छयो  स्मार्टवाच उच्चस्तारिय  जीवनशैलीका लागि बनाइएको यसमा ७००+ Active मोडहरू रहेका छन्, वास्तविक-समयमा हृदय गति ट्र्याकिङ, सटीक SpO2 अनुगमन, धेरै Watch Face हरू थिमहरूलाई समर्थन गर्दछ। IP68 डस्ट वाटर रेसिस्टेन्सको साथ, Xtend Pro धुलो पानीको छर्राप्रति अत्यधिक प्रतिरोधी रहेको छ।

.६९ इन्चको एच् डि कर्भ डिस्प्ले भएको यस boAt Wave Call मा ब्लुतुथ  कल गर्न सकिन्छ१० दिन सम्मको ब्याट्री ब्याक अप भएको  यस स्मार्टवाचमा SpO2   मुटु को धड्कन पनि ट्र्याक गर्न सकिनुको साथै  हाइड्रेसन अलर्ट पनि   त्यस्तै यसमा १० जना सम्मको कन्ट्याक्तहरु पनि सेभ गर्न मिल्छहरेक पहिरन संग मिल्ने boAt Wave Call १००+ Watch Face को साथ आएको छ।

एक्टिभ नोइज क्यान्सलेसन युक्त Airdopes 411 ANC ले  २५ डि बि  सम्मको बाहिरको वातावरणीय हल्लाहरुलाई शान्त गर्न सक्छ2 ENx इनेबल्ड माइकहरु भएको  Airdopes 411 ANC ले क्रिस्टल क्लियर कलिङ एक्स्पिरियन्स प्रदान गर्छ  १७. घण्टासम्मको  प्लेब्याक टाइम भएको यस डिभाइसमा बोट सिग्नेचर युक्त १०mm को ड्राइभरहरु पनि राखिएको

मंगलबार, २४ माघ २०७९, १७ : ३७

प्रतिक्रिया