यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

शुक्रबार, २७ माघ २०७९, ०९ : २४

काठमाडौँ  - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा रहेको छ । 


यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा तथा बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा रहेको छ।  यस्तै पाउण्ड एकको खरिददर १६० रुपैयाँ ०३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा रहेको छ । 


यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३९ पैसा रहेको छ भने कतारी रियाल ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा रहेको छ । 

शुक्रबार, २७ माघ २०७९, ०९ : २४

प्रतिक्रिया