प्रतिनिधिसभाको बैठक ३ बजे

आइतबार, २९ माघ २०७९, ०८ : ४९

काठमाडौं - संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

संघीय संसद सचिवालयका अनुसार आज अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ । 


गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्वोधन गरे पछि स्थगित भएको बैठक आजवाट प्रारम्भ हुन लागेको हो । 

आइतबार, २९ माघ २०७९, ०८ : ४९

प्रतिक्रिया