८ औँ सीओएएस ओपन म्याराथन सम्पन्न

१ बर्ष अगाडि

काठमाडौँ - २६० औँ नेपाली सेना दिवसको अवसरमा आयोजित ८ औँ सीओएएस ओपन म्याराथनमा -हाफ ( महिला तर्फ) राजपुरा पछाईले याडिया एस(लाइक जितेकी छिन् ।

 याडिया नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले २६०औँ नेपाली सेना दिवसको अवसरमा आयोजित ८औँ सीओएएस ओपन म्याराथनमा महिलातर्फबाट २१ किलोमिटरको विजेताका लागि एस–लाइक स्कुटर प्रायोजन गरेको थियो ।

प्रधान सेना प्रमुख (सीओएएस)ले  १० किलोमिटर, २१ किलोमिटर र ४२.१९५ किलोमिटरको खुल्ला म्याराथन दौडको उद्घाटन गरेको थियो । जस्मा  कुजु नेपाल प्रा. लि.ले महिलातर्फबाट २१ किलोमिटर दुरीको विजेताका लागि ‘याडिया’ एस–लाईक प्रायोजन गरेको थियो्र जहाँ नेपाल प्रहरीका राजपुरा पछाईले १;१४;३४ घण्टामा दौड पूरा गरी म्याराथन जिती प्रधानसेनापति प्रभु राम शर्मा – नेपाली सेना र प्रबन्ध निर्देशक कुजु नेपाल प्रा. लि. का उमीद  श्रेष्ठ बाट ‘याडिया’ एस– लाईक प्राप्त गरेका छन्।

याडिया नेपालले नेपालमा आफ्नो विश्वव्यापी प्रिमियम  मोडलहरू लिएर नेपालमा आफ्नो उपस्थिति स्थापित गरेको छ,र नेपाल मा रहेको याडिया ब्राण्ड को ई(स्कूर्टरहरु येस प्रकार रहेको छन् ।

C1S ( रु.३७०,०००/- ९८० कि.मि. दायरा)
 G5 ( रु. ३५०,०००/- ९८० कि.मि.  दायरा)
S-like( रु.२५५,०००/- ९६० कि.मि. दायरा)

याडिया को बारेमास्

विश्व बजारमा याडियाको  ९० भन्दा बढी देशहरूमा ६ करोड  प्रयोगकर्ताहरूका साथै इलेक्ट्रिक मोटरसाइकल, मोपेड, साइकल र किक स्कूटरहरू सहित इलेक्ट्रिक दुई(पाङ्ग्रे सवारी साधनहरूको विकास र निर्माणमा अग्र स्थान हासिल गरेको  छ र ३००० वितरक का साथै ४०,०००ं शोरुमहरु पनि स्तापित गरिसकेको छ । विश्वव्यापी बजारमा तपाईंको जीवनलाई विद्युतीकरणू गर्न मद्दत गर्ने मिशनको साथ, याडिया ब्राण्डले मानब जीवनको साझा र दिगो भविष्य निर्माण गर्नको लागि विश्वव्यापी रुपमा अनुसन्धान, विकास, उत्पादन र विस्तारमा लगानी गरिरहेको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया