काठमाडौं - उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर घटाउने काम राष्ट्र बैंकको जिम्मा भएको बताएका छन् ।
बैंकको ब्याजदर तरलता समस्या हटाउने राष्ट्र बैंकले मौद्रिक नीतिबाट काम गरेको अर्थमन्त्री शर्माले प्रतिनिधिसभामा जानकारी गराएका हुन् ।
पौडेलका अनुसार बजारको अपेक्षाअनुसार ब्याजदर घट्न समय लाग्ने छ । केन्द्रीय बैंकले बजारको आवश्यक्ता हेरेर सन्तुलित ढंगले मौद्रिक नीति ल्याएको समेत उनले दावी गरे ।
सरकारले सेअरको विषयलाई संवेदनशिल ढङगबाट हेरेको समेत उनले उल्लेख गरे ।
ब्याजदर घटाउने राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको अर्थमन्त्री पौडेलको दावी छ ।
प्रतिक्रिया