चिनियाँ कम्पनीले ६२ करोडमा पायो ३१ करोड थान नोट छाप्ने ठेक्का

मंगलबार, ०२ फागुन २०७९, ०७ : ५२

काठमाडौं – चिनियाँ कम्पनीले नेपाली २० रूपैयाँको नोट छाप्ने ठेक्का पाएको छ। नेपाल राष्ट्र बैंकले २० रूपैयाँको नोट ३१ करोड लाख थान रुपैयाँ छाप्ने ठेक्का पाएको हो।

बोलपत्रमा चिनियाँ कम्पनी चाइन बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनले पाएको हो । यो चीनको सरकारी कम्पनी हो। राष्ट्र बैंकले २० रूपैयाँको नोट छाप्न यो पटक ४६ लाख ९८ हजार ६५८ अमेरिकी डलर (हालको बिनिमयदरमा ६२ करोड २१ लाख ६२ हजार ७४० नेपाली रूपैयाँ) हो ।

​​​​​​​

मंगलबार, ०२ फागुन २०७९, ०७ : ५२

प्रतिक्रिया