महादेवको मन्दिर दुलही झैँ सिँगारिँदैे

विहीबार, ०४ फागुन २०७९, ०९ : २५

जलेश्वर - महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वर महादेवको मन्दिर महाशिवरात्री पर्वको लागि दुलही झैँ सिँगारिँदैे ।

विहीबार, ०४ फागुन २०७९, ०९ : २५

प्रतिक्रिया