काठमाडौँ - भारतको नम्बर एक वेरेबल ब्रान्ड बोटले नेपाल पोर्ट्फोलि योमा आफ्नो हि यरेबल र वेरेबल क्याटेगोरी तर्फ केही उत्पादनहरु थप गरेको छ । नेपालमा स्मार्टवाच र हि यरेबल एक्सेसरि जहरुको बढ्दो मागसँगै सो कम्पनीले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराएर उपभोक्ताहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ ।
boAt Xtend Pro बलि यो र सुन्दर ढंगले बनाइएको १.७८ इन्चको AMOLED डि स्प्ले र ३० मि नेटको ASAP फास्ट चार्जि ङमा १० दि न टि क्ने ब्याट्रीको साथ आउँछ। Xtend Pro ब्लुटुथ कलि ङलाई इन-बि ल्ट स्पि कर साथ आउछ। यसमा एक डायल प्याड रहेको छ जसमा तपाइँलाई तपाइँको स्मार्टवाचबाट 10 ओटा सम्पर्कहरूलाई सेभ गर्न र कल गर्न सक्नु हुन्छ ।
यो स्मार्टवाच उच्चस्तारि य जीवनशैलीका लागि बनाइएको छ र यसमा ७००+ Active मोडहरू रहेका छन, वास्तवि क-समयमा हृदय गति ट्र्याकि ङ, सटीक SpO2 अनगु मन, र धेरै Watch Face हरू र थि महरूलाई समर्थन गर्दछ। IP68 डस्ट र वाटर रेसि स्टेन्सको साथ, Xtend Pro धुलो र पानीको छर्रा प्रति अत्यधि क प्रति रोधी रहेको छ।
१.६९ इन्चको एच ्डि कर्भ डि स्प्ले भएको यस boAt Wave Call मा ब्लतु थु कल गर्न सकिन्छ । १० दि न सम्मको ब्याट्री ब्याक अप भएको यस स्मार्टवाचमा SpO2 र मुटुको धड्कन पनि ट्र्याक गर्न सकि नुको साथै हाइड्रेसन अलर्ट पनि छ । त्यस्तै यसमा १० जनासम्मको कन्ट्याक्तहरु पनि सेभ गर्न मि ल्छ । हरेक पहि रन संग मि ल्ने boAt Wave Call१००+ Watch Face को साथ आएको छ।
एक्टि भ नोइज क्यान्सलेसन युक्त Airdopes 411 ANC ले २५ डि बि सम्मको बाहिरको वातावरणीय हल्लाहरुलाई शान्त गर्न सक्छ । 2 ENx इनेबल्ड माइकहरु भएको Airdopes 411 ANC ले क्रि स्टल क्लि यर कलि ङ एक्स्पि रि यन्स प्रदान गर्छ । १७.५ घण्टासम्मको प्लेब्याक टाइम भएको यस डि भाइसमा बोट सि ग्नेचर युक्त १०mm को ड्राइभरहरु पनि राखि एको छ ।
त्यस्तै बोट ए साप चार्ज मार्फत १० मि नेट मात्र चार्ज गर्दा पनि एक घण्टा सम्म चलाऊन सकिन्छ । यी नयाँ स्मार्टवाचहरू बाहेक, नेपालकालागि बोटको नयाँ लाइनअपमा Rockerz 235 V2 (नेकब्यान्ड), Airdopes 138, Airdopes 141, Airdopes 161 र Airdopes 181 पनि समावेश रहेका छन। बोट सि ग्नेचर साउन्ड् सहि त उपलब्ध यी उत्पादनहरुको बि ल्ड क्वालि टी पनि अत्यन्त उत्कृष्ट त छन नै साथै यि नीहरुको मुल्य पनि सुपथ रहेको छ ।
यसको बारेमा बोल्दै टेलीटकका कार्यकारी नि र्देशक श्री प्रति क जलान ज्युले भन्नु भयो “हामीले नेपाली बजारमा बोटका उत्पादनहरुको लागि उच्च माग देखेका छौँ । त्यसैले हामीले एक्टि भ नोइज क्यान्सलेसन युक्त हि यरेबल एक्सेसरि ज र ब्लुटथ कलि ङ युक्त बोट स्मार्टवाचहरु नेपालमा ल्याएका छौंँ । अहि ले बजारमा सबै भन्दा लोकप्रि य ब्रान्ड नै बोट रहेको छ र हामीलाई आशा छ यी नयाँँ उत्पादनहरुले पक्कै पनि बजारमा एउटा नयाँँ माइल्स्टोनहरु सेट गर्नेछन” ।
बोटको नयाँ उत्पादन हि यरेबल र वेरेबलहरु नेपालभरका सबै रि टेल स्टोरहरूमा उपलब्ध रहेका छन यसको मल् य यस प्रकार रहेका छन।
1. BoAt Xtend Pro: MRP 7,499/-
2. BoAt Wave कल: MRP 4,999/-
3. Airdopes 411 ANC: MRP 5,299/-
4. Rockerz 235 V2 (Neckband): MRP 2,599/-
5. Airdopes 138: MRP 2,999/-
6. Airdopes 141: MRP 2,999/-
7. Airdopes 161: MRP 2,899/-
8. Airdopes 181: MRP 3,099/-__
प्रतिक्रिया