नेपाल टेलिकमको सह–प्रवक्तामा भट्टराई नियुक्त

मंगलबार, ०९ फागुन २०७९, १६ : ४०

काठमाडौँ - नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित् प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप–प्रबन्धक परमात्मा भट्टराईलाई कम्पनीको सह–प्रवक्तामा नियुक्त गरेको छ । टेलिकमले आज(मंगलबार) प्रेस नोट जारी गर्दै कार्यालयमा कार्यरत उप–प्रबन्धक परमात्मा भट्टराईलाई कम्पनीको सह–प्रवक्तामा नियुक्त गरेको जानकारी दिएको हो ।

मंगलबार, ०९ फागुन २०७९, १६ : ४०

प्रतिक्रिया