काठमाडौँ - १ सय मेगापिक्सेल अल्ट्रा क्यामेरा भएको हनर एक्स ८ ए नेपाली बजारमा आउने भएको छ।
गत महिना हनर एक्स नाइन ए फाइभजी र हनर एक्स सेभेन एको सफलतापछि नेपालमा हनर उत्पादनहरूको आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रालिले आफ्नो अर्को नयाँ स्मार्टफोन अर्थात हनर एक्स एट ए नेपाली बजारमा ल्याएको हो।
एलिजेन्ट र स्लिम हनर एक्स एमा १०० एमपी अल्ट्रा क्यामेरा, ६ दशमलव ७ इन्चको इगलेस डिस्प्ले, आठ जीबी र्याम, १२८ जीबी इन्टरनल स्टोरेज छ।
प्रतिक्रिया