राजश्री सेभिङ्गस सहकारीले एकै पटक २०० ॠणीको धितो लिलाम गर्दै

शुक्रबार, १२ फागुन २०७९, ०८ : २३

काठमाडौँ – राजश्री सेभिङ्गस एण्ड को-अपरेटिभ्स सोसाइटी लिमिटेडले एकैपटक २०० जना ॠणीहरुको धितो लिलामी गर्ने भएको छ । 

शुक्रबार सर्लाहीको राजश्री सेभिङ्गस सहकारीले एक सुचना प्रकाशन गर्दै ॠणीहरुको धितो लिलामी गर्ने भएको हो । सहकारीका अनुसार ब्यापार ॠण शिर्षकमा कर्जा लिई पटक पटक ताकेता गर्दा समेत सावा र ब्याज रकम नबुझाइ लिखित बमोजिमको सर्त उल्लंघन गरेकाले धितो लिलामी प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

63f8197b81403.jpg

63f8197f61c99.jpg

शुक्रबार, १२ फागुन २०७९, ०८ : २३

प्रतिक्रिया