एमालेलेको अर्थ तथा योजना बिभागमा भट्ट मनोयन

शनिबार, १३ फागुन २०७९, १४ : २६

काठमाडौं- नेकपा एमालेले केन्द्रिय अर्थ तथा योजना बिभागमा दीपकप्रकाश भट्टलाई मनोयन गरेको छ ।

च्यासल, ललितपुरमा बसेको केन्द्रिय सचिवालयको १६ औ बैठकले भट्टलाई अर्थ बिभागमा मनोनय गर्ने निर्णय गरेको प्रचार बिभाग सचिव गोकर्ण बिष्टले जानकारी दिए । उनका अनुसार केन्द्रिय सदस्य दुर्गा प्रसाई हटाउने पनि निर्णय बैठकले गरेको छ।

सो बैठकले २५ फागुनमा हुन गईरहेको राष्ट्रपति निर्वाचनका लागि सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय सोही बैठकले लिएको हो ।

शनिबार, १३ फागुन २०७९, १४ : २६

प्रतिक्रिया